Players are yet to receive the announced award of RS.25000 by All Nepal Football Association – ANFA
अझै पाएका छैनन् खेलाडीले घोषणा भएको पुरस्कार २०१९ साफ यु-१५ च्याम्पियनसीप फूटबलमा दोस्रो भई फर्कीएको नेपाली टिमलाई नेपाल फुटबल संघ (ANFA)का अध्यक्ष कर्मा छिरिङ शेर्पा सहितकाे टाेलिले साफको समीक्षा गर्दै दोस्रो भई फर्कीएकाे टाेलिलाई प्रोत्साहन स्वोरूप जनहि रू. २५०००/-दिने घाेषणा गरेको थियो । ४ वर्ष बितीसक्दा पनि त्यो पुरस्कार घाेषणामै सिमित बनेको छ ।

Also Read: Nepal International Manish Dangi joins Etehad Al Reef [ Bahrain ]
Also Read: Top 10 Best Footballers of Nepal [ 2011 to 2020]
0 Comments